मर्जरपश्चात कायम नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्तको शेयर सूचीकृत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मर्जरपश्चात कायम नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्तको शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रवार (आज) दुई कम्पनीको शेयर सूचीकृत भएको छ । मर्जरपश्चात कायम नेरुडे लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको हो । 

साविकको सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्था गाभिँदा १:०.८५३५ अनुपातमा कायम हुन आएको २ लाख ५६ हजार ५० कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट सूचीकृत भएको हो ।

Read More
  • MBL - below news