हिमालयन लाइफले दियो १९ लाख रुपैयाँ मृत्युदाबी भुक्तानी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन लाइफले दियो १९ लाख रुपैयाँ मृत्युदाबी भुक्तानी

हिमालयन लाइफले १९ लाख १२ हजार ५ सय रुपैयाँ मृत्युदाबी भुक्तानी गरेको छ । पोखरामा रहेको कम्पनीको बगर शाखाले मृतकका परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो । 

कम्पनीमा जीवन बीमा गरेका बीमित नवराज अधिकारीको मृत्यु भएपछि कम्पनीले स्वः अधिकारीका परिवार राधा पौडेललाई सो रकम हस्तान्तरण गरेको जनाएको छ । कम्पनीको गण्डकी प्रदेश उपप्रमुख गणेश धमलाले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

Read More
  • MBL - below news