नागरिक तथा वैदेशिक रोजगार बचतपत्रको आवेदन संकलन गर्न ५५ बैंक तथा वित्तीय संस्थालाई तोकियो बजार निर्माता


  • Shangrila Ads
  • Siddhartha Bank
  • ADBL
नागरिक तथा वैदेशिक रोजगार बचतपत्रको आवेदन संकलन गर्न ५५ बैंक तथा वित्तीय संस्थालाई तोकियो बजार निर्माता

काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्रको आवेदन संकलन तथा दोस्रो बजार कारोबार सकजीकरणका लागि ५५ वटा बैंक तथा वित्तीय संस्थालाई बजार निर्माता तोकेको छ । कार्यालयले अर्को व्यवस्था नभएसम्मका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई बजार निर्माता तोकिएको जानकारी गराएको छ ।

Read More
  • KBL Ad