आव २०८५/०८६ सम्म प्रतिव्यक्ति आम्दानी २ हजार ३५१ डलर पुर्‍याइने


  • Laxmi Sunrise Bank Ad
  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
आव २०८५/०८६ सम्म प्रतिव्यक्ति आम्दानी २ हजार ३५१ डलर पुर्‍याइने

काठमाडौं । आर्थिक वर्ष (आव) २०८५/०८६ सम्म नेपालको प्रतिव्यक्ति आम्दानी २ हजार ३५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्यसहितको आवधिक योजना सार्वजनिक गरिएको छ । 

राष्ट्रिय योजना आयोगले बुधवार (आज) सार्वजनिक गरेको १६ औं पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६)मा उक्त लक्ष्य लिइएको छ । हाल नेपालमा प्रतिव्यक्ति आम्दानी १ हजार ४५६ अमेरिकी डलर छ । 

Read More
  • EBL