नेपाल बैंक लिमिटेड सप्तरी शाखाको सुरक्षा गार्ड हत्या आरोपमा एकजना पक्राउ


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंक लिमिटेड सप्तरी शाखाको सुरक्षा गार्ड हत्या आरोपमा एकजना पक्राउ

३० वैशाख, काठमाडौं । सप्तरीमा नेपाल बैं‌क लिमिटेडको सुरक्षा कार्ड हत्या आरोपमा एकजना मकवानपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्र सुवेदी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उनलाई मधेश प्रदेश प्रहरी कार्यालयबाट विशेष टोलीले गएराति पक्राउ गरेको हो ।

बिहीबार बिहान ३ बजेर १८ मिनेटमा सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको थियो ।

Read More
  • EBL Ad news