सिटिजन लाइफले घोषणा गरेको लाभांश क्यान्सिल हुने,प्राधिकरणले कारबाही गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन लाइफले घोषणा गरेको लाभांश क्यान्सिल हुने,प्राधिकरणले कारबाही गर्ने

सुवास निरौला

सिटिजन लाइफले सोमबार घोषणा गरेको लाभांश क्यान्सिल हुने भएको छ। प्राधिकरणलाई सोध्दै नसोधी लाभांश घोषणा गरेपछि उसको घोषित लाभांश क्यान्सिल हुने भएको हो।

“सिटिजनले हामीलाई केही कुरा नसोधी सिधै एकलौटी रुपमा लाभांश घोषणा गरेको छ। जुन नियम विपरीत छ। उसलाई कारबाही हुन्छ” बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मेरो लगानीसँग भने।

Read More
  • MBL - below news