नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन भारतीय व्यवसायीलाई इप्पान अध्यक्ष कार्कीको आग्रह


  • Shangrila Ads
  • Siddhartha Bank
  • ADBL
नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन भारतीय व्यवसायीलाई इप्पान अध्यक्ष कार्कीको आग्रह

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नेपालको ऊर्जा क्षेत्रमा भारतीय कम्पनीहरुलाई लगानी र व्यापारका लागि सबैभन्दा ठूलो अवसर भन्दै लगानी गर्न आग्रह गरेको इप्पान सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार नेपाली राजदूतावास भारतले बुधबार नयाँ दिल्लीमा आयोजना गरेको ’दि पावर समिट २०२४’ लाई सम्बोधन गर्दै इप्पानका अध्यक्ष गणेश कार्कीले धेरै ऊर्जाका आयोजनाहरु अघि बढेकोले भारतीय लगानीकर्ता र व्यवसायीका लागि अहिले सबैभन्दा ठूलो अवसर आएको बताएका हुन् ।

Read More
  • KBL Ad