नेरूडे मिर्मिरे लघुवित्तद्वारा ५ लाख ७१ हजारको बीमा दाबी भुक्तानी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेरूडे मिर्मिरे लघुवित्तद्वारा ५ लाख ७१ हजारको बीमा दाबी भुक्तानी

नेरुडे मिर्मिरे लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय प्रकाशपुर, सुनसरीले ५ लाख ७१ हजारको बीमा दाबी भूक्तानी गरेको छ । शाखाले आफ्नो सदस्यको मृत्यु भएपछि बीमा दाबी रकम भुक्तानी गरेको जनाएको छ।

शाखाले सदस्य चितरनी लिम्बूको मृत्यु पश्चात कर्जाको म्यादी जीवन बीमा बापत छोरी सपना लिम्बूलाई बिमाङ्क तथा क्रिया खर्च रकम रु. ५ लाख ७१ हजार ८८ रूपैंया भुक्तानी गरेको हो । शाखा कार्यालय प्रकाशपुर केन्द्र न. ६० राजाबास मिर्मिरे महिला समुहमा आबद्द निज सदस्यको परिवारलाइ सुर्य ज्योती लाईफ ईन्स्योरेन्स कम्पनीसंग बीमा सहकार्य गरेकोमा उक्त रकम बराहक्षेत्र नगरपालिका वडा न ९ का वडा अध्यक्ष निरन्जन मण्डल चन्द्रवंशीले चेक मार्फत हस्तान्तरण गरेको शाखाले जनाएको छ।

Read More
  • MBL - below news