सिद्धि हाइड्रोले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
सिद्धि हाइड्रोले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि कम्पनीले सिटिजन्स क्यापिटललाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्याफिटललाई नियुक्त गरेको छ ।

बिहीवार एक कार्यत्रमबीच भएको सम्झौतापत्रमा सिद्धि हाइड्रोका तर्फबाट प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन ।  

Read More