नेरुडे र मिर्मिरे लघुवित्तको बुधबारदेखि सेयर कारोबार रोक्का हुने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेरुडे र मिर्मिरे लघुवित्तको बुधबारदेखि सेयर कारोबार रोक्का हुने

काठमाडौं : नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार बुधबार (फागुन ३० गते)देखि रोक्का हुने भएको छ । दुवै कम्पनीले सेयर कारोबार रोक्का गरिदिन आग्रह गर्दै नेप्सेलाई पत्र लेखेका छन् । ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्था बमोजिम सेयर कारोबार रोक्का गर्न लागिएको हो । 

Read More
  • MBL - below news