सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट गर्ने मिति यसकारण सर्यो


  • Shangrila Ads
  • Siddhartha Bank
  • ADBL
सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट गर्ने मिति यसकारण सर्यो

काठमाडौं : सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट गर्ने समय १ दिन पर सरेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सर्वोत्तम सिमेन्ट कम्पनीको अनुरोधमा आइपीओ बाँडफाँट गर्ने समय १ दिन पर सारिएको हो । यो सँगै अब कम्पनीको आइपीओ शुक्रबार (फागुन २५ गते) मात्र बाँडफाँट हुनेछ । 

यसअघि बिक्री प्रबन्धकले बिहीबार (फागुन २४ गते) आइपीओ बाँडफाँट गर्ने नेपाली पैसालाई जानकारी दिएको थियो । यसको प्री–अलोटमेन्ट आइतबार (फागुन २० गते) सम्पन्न भएको छ । 

Read More
  • KBL Ad