नेशनल लाईफको महेन्द्रनगर शाखाद्वारा ५ लाख ३७ हजार दाबी भुक्तानी


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेशनल लाईफको महेन्द्रनगर शाखाद्वारा ५ लाख ३७ हजार दाबी भुक्तानी

 नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी गरको छ । कम्पनीको महेन्द्रनगर शाखाले दावि भुक्तानी गरेको हो ।

कम्पनीबाट बीमा गराएका भिमदत्त नगरपालिका वडा नं १० निवासी विमित स्व. डम्बर बहादुर कार्कीको श्रीमती पार्वती बिष्ट कार्कीलाई ५ लाख ३७ हजार ३३३ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad