समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले शुक्रबार अनामनगर स्थित सिटि मन्टेश्वरीमा कार्यक्रम सञ्चालन गरेको हो । 

कार्यक्रममा ३१ जना शिक्षिका तथा कर्मचारीहरुको सहभागीता रहेको थियो कम्पनीले जनाएको थियो । जहाँ कम्पनीका नायव प्र्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले उनीहरुलाई बैङ्किग प्राणलीको आवश्यकता र महत्व प्रकाश पारेका थिए । 

Read More
  • MBL - below news