सिटिजन लाइफ इन्स्योरेन्सले म्युचुअल फन्डलाई छुट्ट्याएको सेयरको लकइन समाप्त हुँदै


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन लाइफ इन्स्योरेन्सले म्युचुअल फन्डलाई छुट्ट्याएको सेयरको लकइन समाप्त हुँदै

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक निष्कासनका बेला म्युचुअल फन्डलाई छुट्ट्याएको सेयरको लकइन खुल्ने भएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै म्युचुअल फन्डलाई छुट्ट्याएको ५ लाख ६२ हजार ५०० कित्ता सेयरको लकइन समय फागुन २७ गते सकिने जनाएको हो । कम्पनीले प्राथमिक निष्कासनको ५ प्रतिशत सेयर म्युचुअल फन्डका लागि छुट्ट्याएको थियो । 

Read More
  • MBL - below news