समृद्धि फाइनान्सद्वारा व्यवसायीसँग अन्तरक्रिया


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
समृद्धि फाइनान्सद्वारा व्यवसायीसँग अन्तरक्रिया

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । माघ १९ गते शुक्रबार खरेन्द्रपुर शाखा, २० गते शनिवार मधुवन शाखा र २१ गते आइतबार औराही शाखामा कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

व्यापार व्यवसायमा संलग्न व्यवसायीहरु र वचतकर्ताले फाइनान्सबाट लाभान्वित हुन सक्ने सेवा सुविधा तथा वित्तिय परामर्शको साथै फाइनान्सबाट प्राप्त सुविधाको सदुपयोग गर्ने सम्वन्धी अन्तरक्रिया गर्दै व्यवसायीहरुसँँग अझ प्रगाढ सम्वन्ध बनाउन फाइनान्सले गर्नुपर्ने प्रयासलाई मुख्य विषय बनाइएको कम्पनीले जनाएको छ।

Read More
  • MBL - below news