बाराही हाइड्रोले हकप्रद निष्काशन गर्न चयन गर्यो बिक्री प्रबन्धक


  • KBL Ad
बाराही हाइड्रोले हकप्रद निष्काशन गर्न चयन गर्यो बिक्री प्रबन्धक

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीको मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो।

कम्पनीले  १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने २५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र  बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

Read More
  • EBL