छिमेक लघुवित्तको का.मू. प्रमुख कार्यकारी अधिकृतमा दिपक निधी तिवारी नियुक्ती 


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
छिमेक लघुवित्तको का.मू. प्रमुख कार्यकारी अधिकृतमा दिपक निधी तिवारी नियुक्ती 

काठमाडौँ, माघ ५ गते । छिमेक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीको पदावधि समाप्त भएको छ ।

यससँगै अर्को व्यवस्था नभए सम्मको लागि  नायव महाप्रवन्धक पदमा कार्यरत कर्मचारी दिपक निधी तिवारीलाई का.मू. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।

सञ्चालक समितिको २९९औं बैठककले यसै उनलाई यहि माघ ६ गतेदेखि लागु हुने गरी उक्त जिम्मेवारी दिइएको लघुवित्तले जनाएको छ ।

  • EBL