सानिमा बैंकले ल्यायो नयाँ योजना, डेबिट कार्डमा २४ प्रतिशत छुट


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
सानिमा बैंकले ल्यायो नयाँ योजना, डेबिट कार्डमा २४ प्रतिशत छुट

काठमाडौं । सानिमा बैंकले नयाँ योजना ल्याएको छ । बैंकले नयाँ वर्ष २०२४ को उपलक्ष्यमा ग्राहकहरुका लागि विशेष योजना सार्वजनिक गरेको हो ।  

योजना अवधिभर सानिमा डोमेस्टिक डेबिट कार्डको आवेदन दिने ग्राहकहरुले जारी शुल्कमा २४ प्रतिशतको छुट प्राप्त गर्नेछन् । यो योजना २०८० पौष २२ गतेदेखि २०८० माघ ११ गतेसम्म लागू हुनेछ । बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्दै नगदरहित कारोबारका लागि प्रोत्साहन गर्दै आएको छ ।

Read More