सिटिजन्स क्यापिटल र युनाइटेड मेवा खोला हाइड्रोपावरबीच सम्झौता


  • Shangrila Ads
  • ADBL
सिटिजन्स क्यापिटल र युनाइटेड मेवा खोला हाइड्रोपावरबीच सम्झौता

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडबीच सम्झौता भएको छ । आज एक समारोहबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति  सम्बन्धी सम्झौता भएको हो । 

उक्त सम्झौतामा युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष  आशिष थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।  

Read More
  • KBL Ad