हकप्रद निष्काशन गर्दै युनाईटेड मोदी, बिक्री प्रबन्धमा सिटिजन्स क्यापिटल चयन


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
हकप्रद निष्काशन गर्दै युनाईटेड मोदी, बिक्री प्रबन्धमा सिटिजन्स क्यापिटल चयन

युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

बुधबार एक समारोहबीच क्यापिटल र हाइड्रोपावर कम्पनी बीच सम्झौता भएको छ । उक्त सम्झौतामा युनाईटेड मोदी हाइड्रोपावरका तर्फबाट अध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

Read More