मर्जर र एफपीओको कर सम्बन्धि मुद्दा हारेपछि एनएमबि बैंकले तिर्यो एक अर्ब ८४ करोड कर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मर्जर र एफपीओको कर सम्बन्धि मुद्दा हारेपछि एनएमबि बैंकले तिर्यो एक अर्ब ८४ करोड कर

मर्जर र एफपीओको कर सम्बन्धि मुद्दा हारेपछि एनएमबि बैंकले एक अर्ब ८४ करोड भन्दा बढी कर तिरेको छ ।

बैंकले एक सूचना जारी गर्दै आर्थिक ऐन २०८० बमोजिमको विशेष व्यवस्थाको सुविधा लिई एक अर्ब ८४ करोड ३४ लाख ४४ हजार दुई सय २१ रुपैयाँ ठूला करदाताको कार्यालयमा दाखिला गरेको जनाएको छ । एफपिओ तथा मर्जर तथा एक्विजिसनमा जाँदा भएको बार्गेन पर्चेज गेनमा सरकारले कर लगाउने गरि आर्थिक ऐन २०८० मा गरेको व्यवस्थाविरुद्ध १६ वाणिज्य बैंकले दर्ता गरेको रिट सर्वोच्च अदालतले बिहीबार खारेज गरिदिएको थियो ।

Read More
  • MBL - below news