स्वस्तिक लघुवित्तको गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
स्वस्तिक लघुवित्तको गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

स्वस्तिक लघुवित्तले सप्तरीको पातो शाखा मार्फत आफना सेवाग्राही, जनसमुदाय, तथा स्थानिय जनप्रतिनिधिहरुको उपस्थितीमा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

डाक्नेश्वरी नगरपालिकाको उपमेयर मिरा देवी यादबको प्रमुख आतिथ्यमा बुधबार सम्पन्न कार्यक्रममा सोही नगरपालीकाको १ देखि १० नं. सम्मको वडाअध्यक्ष, डाक्नेश्वरी ईलाका प्रहरी कार्यालयको कार्यालय प्रमुख  शिव कुमार शर्मा तथा स्वस्तिक लघुवित्तको केन्द्रीय कार्यालयबाट सिईओ धिरेन्द्र लाल कर्ण, विभागीय प्रमुख भगवानी साह र १३५ जना स्थानियहरुको उपस्थितीमा पातो शाखाले गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको जानकारी शाखा प्रमुख संजिव कुमार यादबले दिए ।

Read More
  • MBL - below news