स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार

स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन भएको छ ।

लघुवित्तको १२.३५९९ प्रतिशत बोनस सेयर आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार भोलि कम्पनीको कारोबार प्रति सेयर ६४०.८९ रुपैयाँमा खुल्नेछ । आज उक्त लघुवित्तको अन्तिम कारोबार ७२०.१० रुपैयाँमा भएको थियो ।

Read More
  • MBL - below news