मिर्मिरे लघुवित्तको एफपीओ नेप्सेमा सुचीकृत


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
मिर्मिरे लघुवित्तको एफपीओ नेप्सेमा सुचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सुचिकृत भएको छ । कम्पनीको १ लाख २३ हजार ८ सय १६ दशमलव ४५ कित्ता शेयर सुचिकृत भएको हो । 

कम्पनीले असोज २५ देखि असोज ३० सम्म निष्काशन गरेको एफपीओ कात्तिक १६ गते बाँडफाँड गरेको थियो ।

Read More