एनआईसी एशिया लघुवित्तले दियो प्रहरी चौकीलाई फलैचा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एशिया लघुवित्तले दियो प्रहरी चौकीलाई फलैचा

मोरंगको रतुवामाई नगरपालिका बडा नम्बर ९ मा रहेको एनआइसी एशिया लघुबित्त बितिय संस्था शाखा कार्यालय इटहराले इटहरा प्रहरि चौकिलाई दुई थान रेडिमेड फलैचा बितरण गरेको छ ।

इटहरा प्रहरि चौकिमा आज एक औपचारिक कार्यक्रमका बिच सो फलैचा हस्तान्तरण गरिएको हो । त्यसै गरि सोहि कार्यक्रममा दिपक सप्लायर्सले एक थान बायोस्याण्ड फिल्टर चौकीलाई उपलब्ध गराएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआईसि एसिया लद्युबित्त वितिय संस्था शाखा कार्यलय इटहराका प्रमुख मुरारि लम्सालले यस प्रकारको सामाजिक कार्य आफनो संस्थाले पहिलो पटक गरेको नभई यस अगाडि पनि गर्दै आएको बताए ।

Read More
  • MBL - below news