हिमालयन रिइन्सुरेन्सको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीबाट पहिलो दिनमा यसरी पर्यो आवेदन


  • City Express
  • NMB Bank Ad
  • Laxmi Sunrise Bank Ad
  • Shangrila Ad
हिमालयन रिइन्सुरेन्सको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीबाट पहिलो दिनमा यसरी पर्यो आवेदन

काठमाडौं : हिमालयन रिइन्सुरेन्सको आइपीओमा ७ करोड २४ लाख ८१ हजार १०० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा पहिलो दिन (मंसिर ४ गते) साँझ ५ः०७ बजेसम्ममा ४ हजार ११ जनाले ३ लाख ५१ हजार ८५० कित्ताका लागि आवेदन दिएका छन् । हिमालयन रिइन्सुरेन्सले आजबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको हो । 

Read More
  • KBL
  • Nabil Bank Ad