भूकम्पपीडितका लागि सिन्धु विकास बैंंकद्वारा आर्थिक सहयोग प्रदान


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भूकम्पपीडितका लागि सिन्धु विकास बैंंकद्वारा आर्थिक सहयोग प्रदान

सिन्धु विकास बैंकले जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्प पीडितको सहयोगका लागि २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले पीडितको खोज, उद्धार तथा राहत कार्यमा सहयोग स्वरूप बैंकका सम्पूर्ण कर्मचारीहरुको १ दिनकोे तलव भत्ता बराबरको रकम २ लाख ५० हजार रुपैँया रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत भुकम्प पिडितलाई आर्थिक सहयोग प्रदान गरको जानकारी दिएको छ ।

विगतका वर्षदेखि नै सिन्धु विकास बैंकले यस किसिमका राष्ट्रिय विपत्तीमा सहयोग गर्दै आइरहेकोे तथा भविष्यमा समेत यस्ता सहयोगहरु जारी रहने बंैकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरी बताउँछन् ।

Read More
  • MBL - below news