उन्नति सहकार्य लघुवित्तको एफपीओमा दाेस्राे दिन झण्डै ४० गुणा बढी शेयर माग


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
उन्नति सहकार्य लघुवित्तको एफपीओमा दाेस्राे दिन झण्डै ४० गुणा बढी शेयर माग

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा दाेस्राे दिन ३९.६० गुणा बढी शेयर माग भएको छ । उन्नति लघुवित्तको मंगलबारदेखि निष्काशन गरेको एफपीओ खरिदका लागि ६ लाख २६ हजार १५७ जनाले आवेदन दिएका छन्।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा उन्नति सहकार्य लघुवित्तको एफपीओमा ७० लाख ६६ हजार ५६० कित्ता शेयरको लागि आवेदन परेको छ । कम्पनीले जारी गरेको एफपीओमा ७० करोड ६६ लाख ५६ हजार रूपैयाँको आवेदन परेको हो।

Read More
  • MBL - below news