जाजरकोट भूकम्पपीडितलाई सिटिजन्स बैंकले २५ लाख सहयोग गर्ने


  • kbl Ad
  • Nabil Ad
  • CITY EXPRESS
जाजरकोट भूकम्पपीडितलाई सिटिजन्स बैंकले २५ लाख सहयोग गर्ने

काठमाडौँ — कर्णाली प्रदेशको जाजरकोटमा शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट पीडितको उद्धारका लागि सिटिजन्स बैंक इन्टरनेसनले २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगस्वरुप २५ लाख प्रदान गर्ने निर्णय गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।

Read More
  • EBL
  • NMB