सिटिजन लाइफद्वारा समता फाउन्डेसनलाई ५ लाख सहयोग


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन लाइफद्वारा समता फाउन्डेसनलाई ५ लाख सहयोग

सिटिजन लाइफ इन्स्योरेन्सले समता एजुकेसन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा फाउन्डेसनलाई सो रकम सहयोग गरेको हो ।

कम्पनीले बिहीबार वार्षिकोत्सवको अवसरमा कम्पनीका अध्यक्ष प्रदीप जङ्ग पाण्डे, संचालक समितिका तीन सदश्य साथै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दशरथ मणी खड्काद्वारा फाउन्डेसनका निर्देशक दीपक सन्जेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको जनाएको छ ।

Read More
  • MBL - below news