उन्नति सहकार्य लघुवित्तले एफपिओ निष्कासन गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असोज २६ गते एफपिओ निष्कासनको अनुमति दिएको हो । अब कम्पनीले एक सय अङ्कित १ लाख ७८ हजार ४ सय ५१ दशमलव १८ कित्ता सेयर निष्कासन गर्नेछ ।
एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।