आइएमई पेमा शाइन रेसुंगाको मोबाइल बैंकिङबाट क्यास लोड


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
आइएमई पेमा शाइन रेसुंगाको मोबाइल बैंकिङबाट क्यास लोड

काठमाडौं। डिजिटल वालेट आइएमई पेमा अब शाइन रेसुंगा विकास बैंकका ग्राहकले क्यास लोड गर्न सक्ने भएका छन् । विभिन्न वित्तीय संस्थासँग आबद्ध भई सेवाग्राहीका विद्युतीय भुक्तानी सहज गराउने उद्देश्यका साथ आइएमई पेले शाइन रेसुंगासँग सम्झौता गरेको बताइएको छ । सो सम्झौता अन्तर्गत सेवाग्राहीले बैंकको मोबाइल बैंकिङबाट सीधै आइएमई पेमा पैसा लोड गर्न सक्नेछन् । 

Read More
  • MBL - below news
  • EBL Ad news