समृद्धि फाइनान्स र हिमालयन क्यपिटलबीच पिएमएस व्यवस्थापन सम्बन्धी सम्झौता


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
समृद्धि फाइनान्स र हिमालयन क्यपिटलबीच पिएमएस व्यवस्थापन सम्बन्धी सम्झौता

काठमाडौं । समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेडबिच पिएमएस व्यवस्थापन सम्बन्धमा सम्झौता भएको छ । यस सम्झौता अनुसार हिमालयन क्यपिटल लिमिटेडले उक्त संस्थामा आवद्ध ग्राहकहरुको पिएमएस व्यवस्थापनको लागि आवश्यक बैकिंङ्ग सुविधको लागि समृद्धि फाइनान्समार्फत सहकार्य गर्ने जानकारी उपलब्ध भएको छ ।

उक्त सम्झौता पत्रमा समृद्धिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधी लोहनी र हिमालयको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संयुक्त रुपमा हस्ताक्षर गरे । उक्त सम्झौता पत्र समृद्धि फाइनान्सको पुतलिसडक शाखामा भएको हो ।

Read More