एलआइसीले पाँच वटा नयाँ बीमा लेख ल्याउने


  • KBL News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एलआइसीले पाँच वटा नयाँ बीमा लेख ल्याउने

काठमाडौं । जीवन बीमा  कम्पनी (एलआईसी) नेपालले पाँच वटा नयाँ बीमा पोलिसी ल्याउने तयारी गरेको छ । कम्पनीको २०औं वार्षिक साधारण सभा आज सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमारले पाँच वटा नयाँ बीमालेख ल्याउने तयारी भएको बताएका हुन । उनले ठूला ठूला जोखिम लिन, राईट शेयर जारी गर्न, कम्पनीको आफ्नै भवन बनाउन र उत्कृष्ट कम्पनीको सेवा प्रदान गर्न एलआईसी नेपाल सक्षम रहेको उल्लेख गरे ।  

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad