नेप्सेमा ३५ लाख कित्ता बोनस शेयर सुचिकृत


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा ३५ लाख कित्ता बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार ३५ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको हो ।

आज कम्पनीको ८ प्रतिशतले हुन आउने ३७ लाख १२ हजार ३ सय ४५ दशमलव ५० कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad