सूर्योदय वोमी लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सूर्योदय वोमी लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासनको तयारी गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमै ४६ हजार ७२९ दशमलव ५४५ कित्ता एफपीओ निष्कासनको तयारी गरेको हो । 

यसका लागि कम्पनीले बिक्री प्रबन्धक नियुक्ती गर्ने कार्य सम्पन्न गरेको छ । साउन ३ गते एफपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकका रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । 

Read More
  • MBL - below news