हिमालयन क्यापिटललाई १ अर्ब रुपैयाँको म्युचुअल फन्ड इकाई बिक्री गर्न धितोपत्र बोर्डको अनुमति


  • KBL Ad
हिमालयन क्यापिटललाई १ अर्ब रुपैयाँको म्युचुअल फन्ड इकाई बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौं : हिमालयन क्यापिटलले म्युचुअल फन्ड इकाई बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । क्यापिटलले बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ को १० करोड इकाई बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो । यो म्युचुअल फन्ड प्रतिइकाई १० रुपैयाँको दरले जारी हुनेछ । हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो । 

Read More
  • EBL