सानिमा फ्लेक्सी फण्ड सञ्चालनमा आउने, सानिमा क्यापिटलले बोर्डसँग माग्यो अनुमति


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
सानिमा फ्लेक्सी फण्ड सञ्चालनमा आउने, सानिमा क्यापिटलले बोर्डसँग माग्यो अनुमति

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले खुलामुखी प्रकृतिको सानिमा फ्लेक्सी फण्ड सञ्चालन गर्ने भएको छ ।

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाका लागि रू. १ अर्ब बराबरको इकाई विक्री गर्न योजना व्यवस्थापक सानिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीले असार १७ गते प्रतिइकाई रू. १० अंकित मूल्यका १० करोड इकाई विक्रीका लागि बोर्डसँग अनुमति मागेको हो । इकाई विक्री प्रबन्धकको जिम्मेवारी समेत सानिमा क्यापिटल लिमिटेडले नै पूरा गर्नेछ । 

Read More
  • KBL Ad