सिटिजन्स बैंकको आर्थिक सहयोग


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
सिटिजन्स बैंकको आर्थिक सहयोग

सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत करिब एक दशकदेखि अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग स्वरूप एक लाख बत्तीस हजारको चेक हस्तान्तरण गरेको छ।

बैंकले उक्त रकम ‘साथ’ कार्यक्रमका प्रबन्धक समीक्षा शर्मालाई हस्तान्तरण गरेको हो। ‘साथ’ हकुना मटाटामा रहेका ११ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने प्रबन्धक शर्माले बताइन्।

Read More