नेपाल लाइफद्वारा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न, ६ हजार बढी अभिकर्ता प्रशिक्षित


  • kbl Ad
  • Nabil Ad
  • CITY EXPRESS
नेपाल लाइफद्वारा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न, ६ हजार बढी अभिकर्ता प्रशिक्षित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम भव्यता पूर्वक सम्पन्न गरेको छ ।

कम्पनीले कोशी प्रदेशको विर्तामोड र इटहरी, मधेश प्रदेशको बिरगंज र मिर्चैया, बागमती प्रदेशको नारायणघाट, भक्तपुर र काठमाडौँ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगंज, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको टीकापुर र अत्तरिया गरी कुल १३ वटा स्थानमा भव्य र सभ्य कार्यक्रमको आयोजना गरी ६ हजार भन्दा बढी अभिकर्तालाई तालिम प्रदान गर्नुका साथै हरेक शाखा उप-शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने करिव १००० जना अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

Read More
  • EBL
  • NMB