युनाइटेड इन्स्योरेन्सले पायो २४०% हकप्रद सेयर बिक्री गर्ने अनुमति, बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल !


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
 युनाइटेड इन्स्योरेन्सले पायो २४०% हकप्रद सेयर बिक्री गर्ने अनुमति, बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल !


काठमाडौं - युनाइटेड इन्स्योरेन्स कम्पनीले २४०% हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाइ १ः२.४ अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति प्रदान गरेको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

Read More
  • MBL