कामना सेवा विकास बैंकका सीईओ थकालीले कार्यभार सम्हाले


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कामना सेवा विकास बैंकका सीईओ थकालीले कार्यभार सम्हाले

काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकालीले कार्यभार सम्हालेका छन् ।

१३ वैशाख मा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार नै थकालीले आगमी ४ वर्षका लागि १४ जेठ (आइतबार)देखि सीईओको कार्यभार सम्हालेका हुन् ।

थकाली यसअघि प्रभु बैंकमा चिफ बिजनेश अफिसरका रुपमा कार्यरत थिए । साढे २ वर्ष प्रभु क्यापिटलको प्रवन्ध निर्देशकसमेत रहेका थकाली सांग्रिला डेभलेपमेन्ट बैंकमा रहँदा कामु सीईओ थिए ।

Read More
  • MBL