सहकारीलाई राहत : बचत फिर्ता रोक्न आफैले समय तोक्न पाउने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सहकारीलाई राहत : बचत फिर्ता रोक्न आफैले समय तोक्न पाउने

काठमाडौँ । सहकारी विभागले समस्याग्रस्त सहकारीहरूलाई राहत मिल्ने गरी नयाँ व्यवस्था गरिदिने भएको छ । विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै समस्यामा परेर बचत फिर्ता गर्न नसकेका सहकारी संस्थाहरुलाई समय तोक्न सक्ने व्यवस्थाको घोषणा गरेको हो । 

विभागका रजिष्ट्रार नमराज घिमिरेले सम्पत्ति भएको तर तरलताको समस्याका कारण सदस्यहरुको बचत फिर्ता गर्न नसकेका सहकारी संस्थाहरुले यथावत् (श्वेतपत्र) जारी गर्न र बचत फिर्ताको समय तोक्न पाउने गरी व्यवस्था गरिएको बताए । 

Read More
  • MBL