संस्थागत बहाल करमा कडाइ गर्दै काठमाडौं महानगर


  • KSBBL
  • Shine Resunga Development Bank Limited (SHINE)
Online Khabar

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत (कर्पोरेट) बहाल कर उठाउन कडाइ गर्दै आएको छ । विगतमा संघीय सरकार अन्तर्गतको आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको यो कर महानगरपालिकाले आफ्नो अधिकार क्षेत्र भित्र पर्ने भन्दै अब कडाइका साथ उठाउने बताएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १९ जेठ २०७८ मा व्यापारिक संघसंस्थाले उठाउने बहालमा लाग्ने करसमेत स्थानीय तहको अधिकार क्षेत्रमा पर्ने भन्दै सचिवस्तरीय निर्णय गरेर अर्थ मन्त्रालयमा पत्र पठाएको थियो ।

Read More
  • Prabhu Bank
  • Citizens Bank Ad
  • Laxmi Bank