काठमाडौं । स्वावलम्बन लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार कम्पनीको १५ प्रतिशत बोनस बापतको १६ लाख ८३ हजार २ सय ५५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ ।