एनएमबि लघुवित्तको लाभांश पारित, मर्जर वा प्राप्तीको निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई


  • Shangrila Ads
  • ADBL
एनएमबि लघुवित्तको लाभांश पारित, मर्जर वा प्राप्तीको निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई

एनएमबि लघुवित्तको लाभांश पारित भएको छ । कम्पनीको १० औं वार्षिक साधारणसभाले सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिमको हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

सभामा सञ्चालक समितिले चुक्ता पूँजी  ६५ करोड ५८ लाख ६२ हजार ८६२ रुपैयाँको १० प्रतिशतले हुन आउने रकम ६ करोड ५५ लाख ८६ हजार २८६ रुपैयाँ २० पैसा बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको थियो । 

Read More
  • KBL Ad