३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

काठमाडौं । सरकारले काम नगर्ने ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । आज एक सूचना प्रकाशित गर्दै देशैभरीका विभिन्न स्थानमा दर्ता भएको निर्माण व्यवसाय काम गर्ने कम्पनी खारेज गर्ने निर्णय गरेको हो । 

 सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाबाट अनुमति पाएका तर नवीकरण नगरेका ३३ कम्पनीहरुको इजाजतपत्र खारेज गरिएको सूचनामा उल्लेख छ ।  ...

Read More
  • EBL