सिभिल लघुवित्तले सेयर संरचना परिवर्तन गर्दै


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिभिल लघुवित्तले सेयर संरचना परिवर्तन गर्दै

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । लघुवित्तले संस्थापक समूहतर्फको ९ प्रतिशत सेयर सर्वसाधारणमा परिवर्तन गर्ने भएको हो ।

हाल संस्थामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ। संस्थाले अब संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्न लागेको हो। 

आफ्नो सेयर सर्वसाधारण समूहमा परिणत गर्न नचाहने संस्थापक सेयरधनीहरुलाई संस्थाले ३५ दिनभित्र जानकारी संस्थाको काठमाडौको चाबहिलस्थित् केन्द्रीय कार्यालयमा स्वःघोषणा वा निवेदन दिन सूचित गरेको छ। 

Read More
  • MBL - below news