कामना सेवाले लाभांश प्रस्ताव पारित गर्न वैशाख ३१ मा डाक्यो एजीएम, बुक क्लोज कहिले ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कामना सेवाले लाभांश प्रस्ताव पारित गर्न वैशाख ३१ मा डाक्यो एजीएम, बुक क्लोज कहिले ?

काठमाडौं : कामना सेवा विकास बैंकको १६ औं वार्षिक साधारण सभा वैशाख ३१ गते हुने भएको छ । सभा सिद्धार्थ बुटिक होटल, सिमलटार बौद्ध काठमाडौंमा बिहान ११.३० बजेदेखि सुरु हुनेछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ४.४१% बोनस सेयर र कर प्रयोजनका लागि ०.२३% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले वैशाख १५ गते बुक क्लोज गर्दैछ । वैशाख १४ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

Read More
  • MBL