एनएमबी बैंकले पनि पत्याएन एनआईसी एसियालाई, मर्जर प्रस्तावलाई यसकारण गर्‍यो अस्वीकार


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
एनएमबी बैंकले पनि पत्याएन एनआईसी एसियालाई, मर्जर प्रस्तावलाई यसकारण गर्‍यो अस्वीकार

काठमाडौं । नेपाल राष्ट्र बैंकको दबाबपूर्ण मर्जर नीतिलाई कतिपय ठूला बैंकहरुले स्वीकार गरिसकेका छन् । बाँकी रहेका केही चर्चित बैंकहरुको मर्जरको चर्चाले अहिले पनि बजार भने तातिरहेको छ ।  

तुरुन्तै मर्जरमा जानुपर्ने दबाबमा रहेको एउटा ठूलो बैंक हो, एनआईसी एसिया बैंक । तर, सो बैंकसंग मर्जरमा जाने इच्छा भने कुनै बैंकहरुले देखाइरहेका छैनन् । एनआईसी एसिया बैंकले आफू सिद्धार्थ बैंकसंग मर्जरको तयारीमा रहेको बजार हल्ला चलायो । जसलाई सिद्धार्थ बैंकले औपचारिक रुपमा नै खण्डन गरिसकेको छ । 

Read More